Department of Industry

Welcome

औद्योगिक विकासको माध्यमबाट नेपालको अर्थतन्त्रलाई सुद्रिढ बनाउने क्रममा उद्योग सम्वन्धी नीति नियम तथा कानूनको कार्यान्वयनको लागि जिम्मेवार रहेको उद्योग मन्त्रालय अर्न्तर्गतका विभागहरु मध्ये उद्योग विभाग पनि एउटा हो । औद्योगिक व्यवसाय ऐन संशोधन भए पछि  स्थीर जेथा तीन करोड रुपैया भन्दा बढी भएको मझौला तथा ठुला उद्योगहरुको दर्ता तथा प्रशासन यस विभागको कार्य क्षेत्रभित्र पर्दछन् । यसै गरी उद्योग व्यवसायमा हुने विदेशी लगानी तथा प्रविधि हस्तान्तरन सम्वन्धी तथा औद्योगिक सम्पत्ति संरक्षण सम्बन्धी कार्यहरु पनि यस विभागको कार्य क्षेत्रभित्र पर्दछन्।
>> उद्योग विभागबाट सम्पादन गरिने मुख्य मुख्य कार्यहरु ।

Nepali Font (mata_n)