विदेशी लगानी स्वीकृत गरेका लगानीकर्ताहरुले ऐन¸ नियमावलीमा
तोकिएको समय भित्र लगानी भित्र्याइ उद्योग सञ्चालन गरेको जानकारी सहित पत्रिकामा सूचना प्रकाशन भएको मितिले 35 दिन भित्र
विदेशी लगानी स्वीकृत हुँदा बुझाएको धरौटी रकम फिर्ता लैजाने सम्बन्धी सूचना ।