/ विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा

अध्यावधिक मिति २०८० बैशाख ३ गते आइतबार

काम तथा सेवाहरु


आवश्यक कागजातहरु (चेकलिष्ट)

  • आवेदन फाराम (फरम्याट अनुसारको निवेदन )
  • परियोजना प्रस्ताव (Project Report)
  • एक भन्दा वढी लगानीकर्ता (व्यक्ति वा कम्पनी) भएमा संयुक्त लगानी सम्झौता ।
  • बिदेशी लगानीकर्ता व्यक्ति भएमा पासपोर्टको फोटोकपी ।
  • लगानीकर्ता कम्पनी भएमा कम्पनी दर्ताको प्रमाणपत्रको फोटोकपी र कम्पनी प्रोफाईल ।
  • नेपाली लगानीकर्ता व्यक्ति भएमा नागरिकता प्रमाण पत्रको फोटोकपी ।
  • लगानीकर्ता कम्पनी भएमा सम्वन्धित कम्पनीको संचालक समितिको निर्णय ।
  • Power of Attorney (अधिकार पत्रको) प्रमाणित प्रतिलिपि ।
  • बिदेशी लगानीकर्ता व्यक्तिको वायोडाटा ।
  • बिदेशी लगानीकर्ताहरुको बैंकवाट जारी भएको Financial Credibility Certificate
  • अन्य निकायको राय आवश्यक पर्नेमा सो को प्रति ।

आवश्यक कागजातहरु

  • आवेदन फाराम
  • उद्योग दर्ताको प्रमाणित प्रतिलिपि ।
  • शेयर होल्डरले शेयर वेच्ने भएमा शेयर वेच्नेको मन्जुरीपत्र
  • शेयर खरिद गर्ने व्यक्तिको शेयर खरिद गर्ने इच्छापत्र ।
  • खरिद विक्री गर्ने कम्पनीहरुको संचालक समितिको निर्णय
  • शेयर खरिद विक्री सम्झौता ।
  • बिदेशी व्यक्ति भएमा पासपोर्टको फोटोकपी,
  • कम्पनी भएमा कम्पनीको दर्ता प्रमाण पत्रको फोटोकपी,
  • अधिकारनामा ।
  • विदेशी लगानीकर्ताको Financial Credibility
  • शेयर खरिद गर्नेको वायोडाटा वा कम्पनी प्रोफाईल ।
  • कम्पनी रजिष्ट्रारवाट प्रमाणित गरि दिएको शेयर लगत विवरण वा कम्पनीले प्रमाणित गरेको शेयर लगत विवरण ।

आवश्यक कागजातहरु

  • आवेदन (अनुसूची ज्ञद्ध अनुसार)
  • प्रविधी दिने र लिने विचको सम्झौता ।
  • उद्योग दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
  • बिदेशी व्यक्ति भएमा पासपोर्६को फाटोकपी ।
  • सम्वन्धित उद्योगको संचालक समितिको निर्णय ।
  • कम्पनी भएमा कम्पनी दर्ता प्रमाणपत्रको फाटोकपी र कम्पनी प्रोफाइल ।
  • अधिकारपत्र । (Power of Attorney)
  • विदेशी लगानीकर्ताको वायोडाटा ।

आवश्यक कागजातहरु

  • आवेदन फर्म ।
  • उद्योग दर्ता प्रमाण–पत्रको फाटोकपी ।
  • उद्योगमा लगानी गरेको प्रमाण ।
  • पासपोर्ट र अन्तिम भिषाको फाटोकपी ।
  • उद्योगको प्रगति विवरण एवं संचालनको स्थिति ।
  • विदेशी लगानीकर्ताको सम्पर्क ठेगाना र टेलिफोन नम्वर ।

आवश्यक कागजातहरु

  • निवेदन (अनुसूची बमोजिम) ।
  • प्रस्तावित उद्योगको विवरण ।
  • नेपालीसँग संयुक्त लगानीमा उद्योग स्थापना गर्ने भएमा नेपाली लगानीकर्ताको नागरिकताको फोटोकपी ।
  • व्यक्तिगत विवरण ।
  • पासपोर्ट र अन्तिम भिषाको फाटोकपी ।

आवश्यक कागजातहरु

  • निवेदन (सम्वन्धित उद्योगको) ।
  • विदेशी कामदार र उद्योग वीच भएको सम्झौता पत्र ।
  • उद्योगको प्रगति विवरण ।
  • विदेशी कामदारको उद्योग सम्वन्धी अनुभव तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि ।
  • विदेशी कामदारको पासपोर्ट र अन्तिम भिषाको फाटोकपी ।
  • विदेशी नागरिकवाट संगै तालिम हुने नेपाली कामदारको नामावली ।
  • उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि ।
  • पदपूर्तिको लागि पत्र पत्रिकामा विज्ञापन गरेको सूचना कटिंग ।

कर्मचारी सम्पर्क

शंकर सिंह धामी

निर्देशक
info@doind.gov.np
०१-५३६११६८