/ Post Registration Requirements

Post Registration Requirements

अध्यावधिक मिति २०७८ बैशाख १ गते बुधबार

उद्योगको स्थीर पूँजी/क्षमता वृद्धि/उद्देश्य थप

  • अनुसूची दरखास्त फाराम 'ख'
  • उत्पादन विवरण
  • स्वीकृत, तथा थप हुने क्षमता र पूँजीको तुलनात्मक विवरण

विद्युत शक्ति वृद्धि

  • जडित विद्युत शक्तिको प्रमाण स्वीकृत मेशिनरी विवरण
  • जडित विधुत शक्तिको प्रमाण
  • स्वीकृत माशिनेरी विवरण
  • प्रस्ताबित उदेश्य थप विधुत शक्ति

उद्योगको ठाउँसारी

  • निवेदन
  • कम्पनीको साधारण सभाको निर्णय
  • वातावरणीय परिक्षण गर्नु पर्ने उद्योगको हकमा प्रतिवेदन (आवश्यकतानुसार IEE वा EIA)
  • उद्योगको जग्गा, भवन भए सोको प्रमाण पत्र / करारमा लिएको भए करार सम्झौता

उद्योग संचालनको म्याद थप

  • निवेदन
  • उद्योग स्थापना तर्फ भएको प्रगति विवरण र भावी कार्य योजना
  • उद्योग संचालनको पूर्व स्वीकृति पत्र
  • हालसम्म उद्योगमा भएको विवरण

नामसारी

  • विक्री नामा कागजात
  • सनाखत

विभागका सुचनाहरु