/ Administration & Facility Section
Administration & Facility Section
Functions and Services
आवश्यक कागजातहरु
- माग दावी निवेदन
- उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
- उद्योगको नाममा रहेको स्थानको लालपूर्जा÷भाडामा लिएको प्रमाण
- उद्योग संचालनमा आएको आधिकारिक प्रमाण
- हाल सम्मको उत्पादन प्रगति विवरण
- लेखा परीक्षण प्रतिवेदन, स्थीर सम्पत्ति खुल्ने गरी विवरण
- आयकर, विक्रीकर दर्ता प्रमाणपत्रको प्रतिलिपि
- उद्योग निरीक्षण प्रतिवेदन ( विभागले गर्ने )
आवश्यक कागजातहरु
- अनुसूची १ अनुसारको निवेदन
- उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
- क्षमता विस्तार । उद्देश्य थप गर्न विभागबाट स्वीकृति प्रदान गरिएका पत्रहरुको प्रतिलिपि
- जग्गा दर्ता प्रमाणपत्रको प्रतिलिपि (जग्गामा थप लगानी हुने भए)
- निर्माण खर्चको विवरण
- मेशिनरीको Invoice तथा आयात प्र. प. को प्रतिलिपि
- पुनः लगानीहुनुभन्दा १ वर्ष अघि र पुनः लगानी भएपछि २ वर्षहरुको वासलात
- क्षमता विस्तार÷उद्देश्य थपको संचालन मितिको प्रमाणित कागजात
- लगानीको स्रोत सम्वन्धि कागजातहरु
आवश्यक कागजातहरु
- माग दावी निवेदन
- अनुसूची ज्ञद्द र ज्ञघ अनुसारका फारामहरु
- उद्योग दर्ता प्रमाणपत्र र वार्षिक उत्पादन क्षमता सम्बन्धी कागजपत्र
- खरिद आदेश वा सम्झौता पत्र
- विक्री विलको प्रमाणित प्रतिलिपि
- विक्री अनुसारको विदेशी मुद्रा आर्जन गरेको श्रोत खुलाई बैंकले प्रमाणित गरेको सक्कल पत्र
- Deemed Export को सम्बन्धमा आन्तरिक राजश्व कार्यालयबाट विक्री प्रमाणित गरेको सक्कल प्रति
- निर्यातको सम्बन्धमा निकासी प्रज्ञापनपत्र र रसिदको सक्कल प्रति
- कच्चा पदार्थ आयात गरेको सक्कल आयात प्रज्ञापन पत्र र रसिद
- बैंक ग्यारेण्टी समेतमा आयात भएको भए बैंक ग्यारेण्टी फुकुवा पत्र र वैंक ग्यारेण्टी निकासीको प्रज्ञापन पत्र
आवश्यक कागजातहरु
- माग दावी निवेदन
- उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
- उद्योगले आयात गर्ने मेशिनरीको आयात प्रज्ञापन पत्र वा LC खोलेको प्रमाण
- उद्योग दर्ता गर्दाको स्कीमको प्रमाणित प्रतिलिपि
आवश्यक कागजातहरु
- माग दावी निवेदन
- उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
- उद्योगले उद्योग दर्ता गर्दाको वखत पेश गरेको स्कीमको प्रमाणित प्रति
- संवेदनशील कच्चा पदार्थको लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सिफारिश