निम्न कुराहरु समावेश भएको पेटेन्ट सम्वन्धी आलेख :-
पेटेन्टको मजवून ।
पेटेण्ट बनाउने सञ्चालन वा उपयोग गर्ने तरीका ।
पेटेण्टको विवरण सहितको आवश्यकतानुसार नक्सा तथा रेखाङ्कन ।
अधिकार सुरक्षित गर्न खोजिएको दावीको विवरण ।
आविष्कारकको नाम, ठेगाना र पेशा ।
पेटेण्ट धनीको नाम र ठेगाना ।
पेटेण्ट कुनै सिद्धान्त वा फर्मूलामा आधारित भए सोको विवरण ।
प्रतिनिधि मनोनयन गरिएको भएमा अधिकारनामा ।
दरखास्त दस्तुर वुझाएको रसिद ।
Document Required (Check List)
स्वदेशी पेटेण्टको दरखास्तमा उल्लेख भएको बाहेक देहायका थप कागजातहरु ।
शुरु आवेदक अन्य मुलुकमा भए सो सम्बन्धी प्रमाण ।
विदेशमा दर्ता भएको अवस्थामा पेटेण्ट दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
Document Required
डिजाइन दर्ताको लागि निवेदन
निम्न कुराहरु समावेश भएको डिजाईन सम्वन्धी आलेख
डिजाइनको नाप, नक्सा चार प्रति ।
मौलिकता झल्किने दावीको विवरण ।
डिजाइनकर्ताको नाम, ठेगाना र पेशा ।
दरखास्त दस्तुर बुझाएको रसिद ।
प्रतिनीधि मनोनयन गरिएको भए अधिकारनामा ।
Document Required
स्वदेशी डिजाइन दर्तामा उल्लेख भएको बाहेक देहायका थप कागजातहरु ।
प्राथमिकता मिति सम्बन्धी दावी भए प्रमाण ।
विदेशमा दर्ता भएको डिजाइन दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
प्रतिनिधि मनोनयनको अधिकारनामा र नेपालमा पत्राचार गर्ने ठेगाना ।
Document Required
पूर्ण रुपमा भरिएको दरखास्त फाराम
सम्बन्धित उद्योग वा व्यवसाय संचालन गर्ने अनुमति वा दर्ता प्रमाण पत्रको प्रतिलिपि र भ्याट/प्यान दर्ताको प्रमाण ।
ट्रेडमार्कको (चिन्ह) ४ प्रति नमूना (बढीमा ८X८ से.मी.) (सो नमूनामा उद्योग व्यवसायको नाम, ठेगाना र प्रयोग हुन वस्तु वा सेवा समेत स्पष्ट उल्लेख भएको हुनु पर्दछ ।)
दरखास्त दस्तुर वुझाएको रसिद ।
प्रतिनिधि मनोनयन गरिएको भएमा अधिकारनामा ।
Document Required
स्वदेशी ट्रेडमार्कको सन्दर्भमा उल्लेख भएका बाहेक देहायमा थप कागजातहरु ।
विदेशमा दर्ता भई म्याद बहाल रहेको ट्रेडमार्क दर्ता प्रमाण पत्रको प्रमाणित प्रतिलिपि ।
भए प्राथमिकता मिति (Priority Date) सम्बन्धी पत्र ।
अधिकारनामा र नेपालमा पत्राचार गर्ने ठेगाना ।
Document Required
निवेदन ।
पेटेण्ट दर्ताको सक्कल प्रमाण पत्र ।
नवीकरण दस्तुर बुझाएको रसिद ।
प्रतिनिधि मनोनयन गरिएको भए अधिकारनामा ।
विदेशी पेटेन्टको हकमा होम रजिष्ट्र्ेशन सर्टिफिकेट नवीकरण भएको प्रमाण ।
Document Required
निवेदन ।
डिजाइन दर्ताको सक्कल प्रमाण पत्र ।
नवीकरण दस्तुर बुझाएको रसिद ।
प्रतिनिधि मनोनयन गरिएको भए अधिकारनामा ।
विदेशी डिजाइनको सम्बन्धमा होम रजिष्ट्रेशन नवीकरण भएको प्रमाण ।