/ योजना, अनुगमन तथा औद्योगिक तथ्याङ्क शाखा

योजना, अनुगमन तथा औद्योगिक तथ्याङ्क शाखा

अध्यावधिक मिति २०७८ असार ३ गते बिहीबार

काम तथा सेवाहरु


आवधिक विवरणहरु, तथ्यांकहरु, प्रगति विवरणहरु अभिलेखन गर्ने ।
  • आवश्यक कागजातहरु


    • उद्योगहरुबाट प्राप्त मासिक, चौमासिक, वार्षिक विवरणहरु, तथ्यांकहरु र प्रगति विवरण सम्बन्धी कागजातहरु ।
विभाग तथा अन्तर्गतको आयोजनाको मासिक, चौमासिक, वार्षिक तथा प्रगति विवरणहरु सम्वन्धित निकायमा पठाउने ।
  • आवश्यक कागजातहरु


    • मासिक, चौमासिक, वार्षिक तथा प्रगति विवरणहरु र तथ्यांकहरु ।
अर्धवार्षिक सम्पादन गरिएका कार्यहरुको विवरण सम्वन्धित निकायमा पेश गर्ने ।
  • आवश्यक कागजातहरु


    • संकलन हुन आएका सम्पूर्ण सूचना, तथ्यांकहरु । (विभागको आन्तरिक कार्य)
विभाग तथा अन्तर्गतको आयोजनाको वार्षिक बजेट वनाई सम्वन्धित निकायमा पेश गर्ने ।
  • आवश्यक कागजातहरु


    • अधिल्ला वर्षका बजेटका विवरणहरु र अग्रीम वर्षमा सम्पादन गरिने कार्यहरुको योजनाको विवरण तथा आधार पत्रहरु । (विभागको आन्तरिक कार्य)
वार्षिक औद्योगिक तथ्यांक पुस्तक प्रकाशन गर्ने ।
  • आवश्यक कागजातहरु


    • सम्पूर्ण औद्योगिक सूचना, तथ्यांक, विवरणहरु विश्लेषण गरेको मस्यौदा ।
पुस्तकालयको विस्तृतीकरण ।
  • आवश्यक कागजातहरु


    • विभिन्न औद्योगिक पुस्तकहरु, समसामयिक पुस्तक र पत्रिकाहरु ।

कर्मचारी सम्पर्क