/ नागरिक वडापत्र

नागरिक वडापत्र

अध्यावधिक मिति २०८१ असार २७ गते बिहीबार

क्र.स सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर/धरौटी
उद्योग दर्ता १ उध्योग दर्ता निवेदन फारम
२ उद्योगको परियोजना प्रस्ताव
३ कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र , स्वीकृत प्रबन्धपत्र तथा नियेमावलिको प्रमाणित प्रतिलिपि
४ साझेदारी फारम भएमा साझेदारी करार
५ संचालकहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
६ आवस्यकता अनुसार स्वीकृत IEE वा  EIA प्रतिवेदन
अनुमति तथा दर्ता अधिकृत / निर्देशक २१ दिन पूजी अनुसार तोकिए बमोजिम
उधोग अनुमति १ उध्योग दर्ता निवेदन फारम
२ उद्योगको परियोजना प्रस्ताव
३ कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र, स्वीकृत प्रबन्धपत्र तथा नियेमावलिको प्रमाणित प्रतिलिपि
४ साझेदारी फर्म भएमा साझेदारी करार
५ संचालकहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
६ आवस्यकता अनुसार स्वीकृत IEE वा  EIA प्रतिवेदन
अनुमति तथा दर्ता शाखाका शाखा अधिकृत / निर्देसक १ महिना पूजी अनुसार तोकिए बमोजिम
उद्योगको स्थिर पूजी / क्षमता वृद्धि / उदेश्य थप १ तोकिएको निवेदन फारम
२ उत्पादन विवरण
३ स्वीकृत, तथा थप हुने क्ष्यमता र पूजीको तुलनात्मक विवरण
४ पूजी बृद्धि अनुसार IEE वा  EIA गर्नुपर्ने भएमा सो अनुसारको कागजात
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक   २१ दिन पूजी अनुसार तोकिए बमोजिम
विधुत शक्ति वृद्धि १ जडित विधुत शक्तिको प्रमाण
२ स्वीकृत माशिनेरी विवरण
३ प्रस्ताबित उदेश्य थप विधुत शक्ति
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक  २ दिन पूजी अनुसार तोकिए बमोजिम
धरौटी रकम फिर्ता १ उध्योग संचालनमा आएको अधिकारिक प्रमाणपत्र
२ धरौटी जम्मा गरेको रसिदको दोस्रो प्रति
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक  दिन पूजी अनुसार तोकिए बमोजिम
उद्योगको ठाउसारी १ निवेदन
२ वातावरानिये परिक्षण गर्नु पर्ने उद्योगको हकमा स्वीकृत IEE/EIA
३ अन्य उद्योगको लागि सम्बन्धित स्थानीय निकाएको सिफारिस समेतका निवेदन
४ विदेसी नागरिक भए राहधानिको प्रमाणित प्रतिलिपि
५ बिदेसमा रहेको उध्योग्को शाखा उद्योग खोल्ने भए उद्योगको बोर्ड बैठकको निर्णय , उधो दर्ता प्रमाणपत्र , नियेमावली कम्पनी प्रोफाइल , बैंक क्रेडिबिलिटि सरटिफिकेट र ( Bank Credibility Certificate) अख्तियारी पत्र
६ आफ्नो जग्गा भवन भए सो को प्रमाणपत्र वा घरजग्गा करारमा लिएको भए करार सम्झौता
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक  IEE/EIA  गर्नुपरेमा सो स्वीकृत एवंम अन्यको हकमा दुइ दिन पूजी अनुसार तोकिए बमोजिम
सेयर हस्तान्तरण १ संचालक समितिको निर्णय
२ सेयरको पछिल्लो प्रमाणित लागत
३ सेयर छोडपत्रको कागजात
४ सेयर लिनेको निवेदन
५ नेपाली नागरिक भए नागरिकताको प्रमाणपत्र
६ बिदेशी नागरिक भए पासपोर्ट को फोटोकपी
७ सनाखत
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक  ३ दिन पूजी अनुसार तोकिए बमोजिम
उधोग संचालनको म्याद थप १ निवेदन
२ उधोग स्थापना तर्फ भएको प्रगति विवरण
३ उधोग संचालनको पुर्व स्वीकृत पत्र
४ आगामी दिनको कार्य योजना
५ हालसम्म उधोगमा भएको लगानीको विवरण
६ हालसम्म भएको उधोगको भौतिक पुर्वाधारको अवस्था
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक  २ दिन पूजी अनुसार तोकिए बमोजिम
स्किम प्रमाणित १ निवेदन
२ माग गरेको स्किमको प्रति
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक  १ दिन पूजी अनुसार तोकिए बमोजिम
१० नामसारी १ बिक्रीमा कागजात (खरिद बिक्रीको कागजात )
२ सनाखत
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक  २ दिन -
११ संयुक्त लगानी सम्झौता प्रमाणित १ निवेदन
२  संयुक्त लगानी सम्झौता ३ प्रति
अनुमति तथा दर्ता साखाका साखा अधिकृत / निर्देशक  २ दिन -
क्र.स. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर/धरौटी
१. विदेशी लगानी स्वीकृती १. तोकिए बमोजिमको आवेदन फाराम
२. परियोजना प्रस्ताव ।(Project Report)
३. एक भन्दा बढी लगानीकर्ता (व्यक्ति वा कम्पनी भएमा संयुक्त लगानी सम्झौता ।
४. विदेशी लगानीकर्ता व्यक्ति भएमा पासपोर्टको फोटोकपी र बायोडाटा ।
५. लगानीकर्ता कम्पनी भएमा कम्पनी दर्ताको प्रमाणपत्रको फोटोकपी र कम्पनी प्रोफाइल ।
६. नेपाली लगानीकर्ता व्यक्ति भएमा नागरिकता प्रमाण पत्रको फोटोकपी
७. लगानीकर्ता कम्पनी भएमा सम्बन्धित कम्पनीको संचालक समितिको निर्णय ।
८. Power of Attorney (अधिकार पत्रको)प्रमाणित प्रतिलिपि
९. विदेशी लगानीकर्ताहरुको बैंकबाट जारी भएको Financial Credibility Certificate.
१०. अन्य निकायको राय आवश्यक पर्नेमा सो सम्बन्धी पत्र ।
विदेशी लगानी शाखाका शाखा
अधिकृत/निर्देशक
५ दिन पूँजी अनुसार तोकिए बमोजिम
२. विदेशी लगानी । पूरानो उधोगमा शेयर हस्तान्तरण ) र नयाँ विदेशी लगानीकर्ता नेपाली लगानीमा स्थापित उधोगमा गर्नुपर्दा ) १.आवेदन फाराम
२. उधोग दर्ताको प्रमाणित प्रतिलिपि ।
३.शेयर होल्डरले शेयर बेच्नेको मन्जुरी पत्र ।
४.शेयर खरिद गर्ने व्यक्तिको शेयर खरिद गर्ने इच्छापत्र ।
५.खरिद बिक्री गर्ने कम्पनीहरुको संचालक समितिको निर्णय
६.शेयर खरिद बिक्री सम्झौता ।
७.विदेशी व्यक्ति भएमा पासपोर्टको फोटोकपी र बायोडाटा ।
८.कम्पनी भएमा कम्पनीको दर्ता प्रमाण पत्रको फोटोकपी, र कम्पनी प्रोफाइल
९.अधिकारनामा ।
१०.विदेशी लगानीकर्ताको Financial Credibility Certificate
११.कम्पनी रजिष्ट्रारबाट प्रमाणित गरि दिएको शेयर लगत विवरण वा कम्पनीले प्रमाणित गरेको शेयर लगन विवरण ।
विदेशी लगानी शाखाका शाखा
अधिकृत/निर्देशक
५ दिन पूँजी अनुसार तोकिए बमोजिम

क्र.स. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
कच्चा पदार्थ/मेशिनरी आयात सिफारिसको १.आयात हुने सामानहरुको विवरण सहितको निवेदन
२.उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपी
३.स्वीकृत स्कीमको प्रतिलिपी
४.VAT/PAN दर्ताको प्रतिलिपी
५.करचुक्ता प्रमाण पत्रको प्रतिलिपी
६.Invoice तथा अन्य कागजातहरु संलग्न गरी imis.doind.gov.np मा login गरी अनलाईन मा समेत आवेदन पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत/निर्देशक७ दिन
निशुल्क


२.स्वदेशी लगानीको उद्योगमा विदेशी कामदार नियुक्त गर्न गैह्र-पर्यटक भिषा माग सम्बन्धी कार्य १.निवेदन,
२.उद्योग दर्ता प्रमाण प्रमाणपत्र, VAT/PAN दर्ता प्रमाण पत्र
३.नेपाली राष्ट्रिय दैनिकस्तरको पत्रिकामा प्रकाशित बिज्ञापनको सक्कल प्रति । प्रकाशित सूचनामा नेपाली नागरिकलाई प्राथमिकता दिइने ब्यहोरा उल्लेख हुनुपर्ने एवं पूँजी क्षमता र कार्य प्रकृतिका आधारमा बिज्ञापन हुने पदको सीमा तोकिएको हुनुपर्ने ।
४.बिज्ञापन अनुसार नेपाली नागरिकले आवेदन गरेको भए निजहरुको आवेदनको विवरण, प्रचलित कानून बमोजिम नेपाली नागरिकलाई काममा लगाउनु पर्ने तर उल्लेखित प्रकारको कामदार/कर्मचारी नेपाली नागरिक नपाइएको वा उपलब्ध हुन नसकेको प्रमाण एवं कम्पनीको निर्णय, नेपाली कम्पनीको बोर्ड माइन्यूटको निर्णय प्रति (विदेशीलाई नियुक्त गर्नुपर्ने कारण सहित)
५.नेपालमा आउने बिदेशी कामदारको पासपोर्ट तथा भिषाको नोटरी प्रमाणित प्रति
६.नेपालमा आउने बिदेशी कामदारको वायोडाटा, शैक्षिक योग्यताको प्रमाण पत्र, सम्बन्धित ब्यक्तिले प्राप्त गरेको तालिमका प्रमाण पत्रहरु
७.नेपाली कम्पनीको गत आ.व.को करचुक्ता प्रमाण पत्र
८.प्रस्तावित बिदेशी कामदार/कर्मचारीद्वारा प्रतिस्थापन हुने नेपाली कामदारहरुको बिवरण
९.निरीक्षण प्रतिवेदन, उद्योगको प्रगति बिवरण
१०.उपरोक्त बमोजिमका कागजातका अलावा सम्बन्धित निकायले आवश्यक परेमा अन्य थप कागजात माग गर्न सक्नेछ
११.निवेदकले प्रतिनिधी तोकेको भए अख्तियारी पत्र र अख्तियारी खुल्ने कागजात संलग्न गरी imis.doind.gov.np मा login गरी अनलाईन मा समेत आवेदन पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत/निर्देशक/ महानिर्देशक७ दिन
निशुल्क


३.स्वदेशी लगानीको उद्योगमा विदेशी कामदार नियुक्त गर्न गैह्र-पर्यटक भिषा पुनःमाग सम्बन्धी कार्य  थप कागजातहरुः
१. विगतको अवधीमा निजले गरेको कार्यको बिवरण
२.उक्त अवधी वा आ.व. को निजको ब्यक्तिगत करचुक्ता प्रमाण लगायतका कागजातहरु संलग्न गरी imis.doind.gov.np मा login गरी अनलाईन मा समेत आवेदन पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत/निर्देशक/ महानिर्देशक
७ दिन
निशुल्क


४.औद्योगिक प्रयोजनका लागि श्री गृह मन्त्रालयबाट रसायनको अनुमति प्राप्त गर्न  सिफारिस
१.आयात हुने सामानहरुको विवरण सहितको निवेदन
२. उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपी
३. स्वीकृत स्कीमको प्रतिलिपी
४. VAT/PAN दर्ताको प्रतिलिपी
५. करचुक्ता प्रमाण पत्रको प्रतिलिपी
६. Invoice तथा अन्य कागजातहरु संलग्न गरी imis.doind.gov.np मा login गरी अनलाईन मा समेत आवेदन पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत/निर्देशक७ दिन
निशुल्क


क्र.स. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय
१. परियोजनाको प्राविधिक विश्लेषण १. स्कीम / Project Report
२. सम्बन्धित शाखाबाट प्राप्त कागजातहरु
प्रविधि तथा वातावरण शाखा इन्जिनियर÷निर्देशक २ दिन
२. यस शाखामा अन्य शाखाबाट राय माग भएको विषयमा राय प्रदान गर्ने १.सम्बन्धित शाखाबाट प्राप्त कागजातहरु प्रविधि तथा वातावरण शाखा इन्जिनियर/निर्देशक २ दिन
३. प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनको लागि कार्यसूची (TOR) १. वातावरणीय संरक्षण नियमावली,२०५४ को अनुसूची ३ अनुसारको कार्यसूची प्रविधि तथा वातावरण शाखा इन्जिनियर/निर्देशक ३ दिन
४. प्रारम्भिक वातावरणी परिक्षण (IEE) प्रतिवेदनको स्वीकृति १) राष्ट्रिय स्तरको दैनिक पत्रिकामा उद्योगको नाम, ठेगाना, कित्ता नं., उद्देश्य र क्षमता स्पष्ट हुने गरी प्रकाशित १५ दिने सार्वजनिक सूचनाको सक्कल प्रति ।
२) गा.वि.स./न.पा. मा सूचना टाँस गरेको सम्बन्धमा सूचना टाँसको मुचुल्काको सक्कल प्रति ।
३) चौतर्फी संधियारहरु सहित न्यूनतम ७ जना सम्मिलित सर्जमिन मुचुल्का ।
४) गा.वि.स./न.पा. को सूचना टाँस भएको मितिले १५ दिनभित्र राय/सुझाव/उजुरी परे/नपरेको व्यहोरा सहितको उद्योग दर्ताको लागि सिफारिश पत्र ।
५) जग्गाधनी लालपूर्जाको प्रमाणित प्रतिलिपि ।
६) जग्गा भाडा सम्झौता (जग्गा भाडामा लिएको हकमा) ।
७) वडा नंं तथा कि.नं. समेत स्पष्ट उल्लेख भएको प्रमाणित नापीको नक्सा ।
८) गा.वि.स./न.पा. बाट चारकिल्ला प्रमाणित पत्र ।
९) वातावरण संरक्षण नियमावलीको अनुसूची–५ मा उल्लेखित ढाँचाको IEE प्रतिवेदन ।
१०) रुपन्देही र कपिलवस्तु जिल्लामा प्रस्तावित उद्योगका हकमा लुम्विनी विकास कोषबाट लुम्विनी गुरु योजनाको वाउण्ड्री वाल तथा भैरहवा लुम्विनी सडक खण्डबाट उद्योग स्थलको दूरी सम्बन्धी पत्र ।
। ११) कबुलियतनामा ।
प्रविधि तथा वातावरण शाखा इन्जिनियर/निर्देशक ६ दिन
क्र.स. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
१. स्वदेशी पेटेण्ट दर्ता १. रितपूर्वको दरखास्त
२.निम्न कुराहरु समावेश भएको पेटेण्ट सम्बन्धी आलेख
क. पेटेन्टको मजवून (Abstract)
ख.पेटेन्ट बनाउने सञ्चालन वा उपयोग गर्ने तरीका ।
ख. पेटेन्ट कुनै सिद्धान्त वा फर्मूलामा आधारित भए सोको विवरण ।
ग. पेटेन्टको विवरण सहितको आवश्यकतानुसार नक्सा तथा रेखाङ्कन।
घ. अधिकार सुरक्षित गर्न खोजिएको दाबीको विवरण ।
ङ.आविष्कारकको नाम,ठेगाना र पेशा ।
च.पेटेन्ट धनीको नाम र ठेगाना ।
३. प्रतिनिधि मनोनयन गरिएको भएमा अधिकारनामा ।
४. दरखास्त दस्तुर बुझाएको रसिद
औधोगिक सम्पति शाखाका शाखा अधिकृत/निर्देशक ३ महिना (कम्तीमा १ बर्ष) आवेदन रु २०००
दर्ता रु १०,०००।