उद्यमशील संस्कृतिः राष्ट्रको समृद्धि

प्रशासन तथा सुविधा शाखा

क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
1 कच्चा पदार्थ/मेशिनरी आयात सिफारिस १. आयात हुने सामानहरुको विवरण सहितको निवेदन
२. उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
३. स्वीकृत स्कीमको प्रतिलिपि
४. VAT/PAN दर्ताको प्रतिलिपि
५. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
Invoice तथा अन्य कागजातहरु संलग्न गरी imis.doind.gov.np मा login गरी अनलाईनमा समेत आवेदन पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत/निर्देशक ३ देखि ७ दिन निशुल्क
2 स्वदेशी लगानीको उद्योगमा विदेशी कामदार नियुक्त गर्न गैह्र-पर्यटक भिषा माग सम्बन्धी कार्य • विवरण खुलेको निवेदन,
• उद्योग दर्ता प्रमाण प्रमाणपत्र, VAT/PAN दर्ता प्रमाण पत्र
• नेपाली राष्ट्रिय दैनिकस्तरको पत्रिकामा प्रकाशित विज्ञापनको सक्कल प्रति (प्रकाशित सूचनामा नेपाली नागरिकलाई प्राथमिकता दिइने ब्यहोरा उल्लेख हुनुपर्ने) एवं पुँजी क्षमता र कार्य प्रकृतिका आधारमा विज्ञापन हुने पदको सीमा तोकिएको हुनुपर्ने ।
• विज्ञापन अनुसार नेपाली नागरिकले आवेदन गरेको भए निजहरुको आवेदनको विवरण, प्रचलित कानून बमोजिम नेपाली नागरिकलाई काममा लगाउनुपर्ने तर उल्लेखित प्रकारको कामदार/कर्मचारी नेपाली नागरिक नपाइएको वा उपलब्ध हुन नसकेको प्रमाण एवं कम्पनीको निर्णय, नेपाली कम्पनीको बोर्ड माइन्यूटको निर्णय प्रति (विदेशीलाई नियुक्त गर्नुपर्ने कारण सहित)
• नेपालमा आउने विदेशी कामदारको पासपोर्ट तथा भिषाको नोटरी प्रमाणित प्रति
• नेपालमा आउने विदेशी कामदारको वायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्र, सम्बन्धित व्यक्तिले प्राप्त गरेको तालिमका प्रमाणपत्रहरु
• नेपाली कम्पनीको गत आ.व.को करचुक्ता प्रमाणपत्र
• प्रस्तावित विदेशी कामदार/कर्मचारीद्वारा प्रतिस्थापन हुने नेपाली कामदारहरुको विवरण
• निरीक्षण प्रतिवेदन, उद्योगको प्रगति विवरण
• उपरोक्त बमोजिमका कागजातका अलावा सम्बन्धित निकायले आवश्यक परेमा अन्य थप कागजात माग गर्न सक्नेछ ।
• निवेदकले प्रतिनिधि तोकेको भए अख्तियारी पत्र र अख्तियारी खुल्ने कागजात संलग्न गरी imis.doind.gov.np मा login गरी अनलाईनमा समेत आवेदन पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत/निर्देशक/ महानिर्देशक ७ दिन निशुल्क
3 स्वदेशी लगानीको उद्योगमा विदेशी कामदार नियुक्त गर्न गैह्र-पर्यटक भिषा पुनःमाग सम्बन्धी कार्य थप कागजातहरु • विगतको अवधिमा निजले गरेको कार्यको विवरण
• उक्त अवधि वा आ.व. को निजको व्यक्तिगत करचुक्ता प्रमाण लगायतका कागजातहरु संलग्न गरी imis.doind.gov.np मा login गरी अनलाईनमा समेत आवेदन पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत/निर्देशक/ महानिर्देशक ७ दिन निशुल्क
4 औद्योगिक प्रयोजनका लागि श्री गृह मन्त्रालयबाट रसायनको अनुमति प्राप्त गर्न सिफारिस १.आयात हुने सामानहरुको विवरण सहितको निवेदन
२. उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
३. स्वीकृत स्कीमको प्रतिलिपि
४. VAT/PAN दर्ताको प्रतिलिपि
५. करचुक्ता प्रमाणपत्रको प्रतिलिपि
६. Invoice तथा अन्य कागजातहरु संलग्न गरी imis.doind.gov.np मा login गरी अनलाईन मा समेत आवेदन पेश गर्नुपर्नेछ ।
शाखा अधिकृत/निर्देशक ३ दिन निशुल्क

विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखा

क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
1 विदेशी लगानी स्वीकृति • तोकिए बमोजिमको आवेदन फाराम
• परियोजना प्रस्ताव
• एक भन्दा बढी लगानीकर्ता (व्यक्ति वा कम्पनी) भएमा संयुक्त लगानी सम्झौता
• विदेशी लगानीकर्ता (व्यक्ति) को पासपोर्टको प्रतिलिपि/ स्वदेशी लगानीकर्ता (व्यक्ति) को नागरिकताको प्रमाणपत्रको प्रतिलिपि
• लगानीकर्ता (कम्पनी) को कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनी प्रोफाइल, निर्णय र प्रवन्धपत्र तथा नियमावली
• अख्तियारनामा र अख्तियारवालाको परिचयपत्र
• विदेशी लगानीकर्ता (व्यक्ति) को बायोडाटा
• विदेशी लगानीकर्ताको बैंकबाट जारी भएको Financial Credibility Certificate
• अन्य निकायको राय/सहमति आवश्यक पर्नेमा सो सम्बन्धी पत्र
निर्देशक/शाखा अधिकृत स्वचालित मार्गबाट तत्काल तथा अप्रोभल रुटबाट १ देखि ७ दिन सम्म निशुल्क
2 विदेशी लगानी (पूरानो उद्योगमा शेयर हस्तान्तरण) र नया विदेशी लगानी स्वदेशी लगानीमा स्थापित उद्योगमा गर्नुपर्दा • आवेदन फाराम
• उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
• शेयरधनीले शेयर बेच्ने भएमा निजको मञ्जुरीनामा
• शेयर खरिदकर्ताको शेयर खरिद गर्ने इच्छापत्र ।
• खरिद बिक्री गर्ने कम्पनीको सञ्चालक समितिको निर्णय
• शेयर खरिद सम्झौता
• विदेशी लगानीकर्ता (व्यक्ति) को पासपोर्टको प्रतिलिपि
• लगानीकर्ता (कम्पनी) को कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, कम्पनी प्रोफाइल, निर्णय र प्रवन्धपत्र तथा नियमावली
• अख्तियारनामा र अख्तियारवालाको परिचयपत्र
• विदेशी लगानीकर्ता (व्यक्ति)को बायोडाटा
• कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित अद्यावधिक शेयर लगत
• एक आ.व. पूरा भएको कम्पनी भएमा लेखापरीक्षण प्रतिवेदन र करचुक्ता प्रमाणपत्र
निर्देशक/शाखा अधिकृत ३ देखि ७ दिन निशुल्क -
3 प्रविधि हस्तान्तरण स्वीकृति • तोकिए बमोजिमको निवेदन
• प्रविधि दिने र लिने बिचको सम्झौता सक्कल
• उद्योग दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र स्वीकृति स्कीमको प्रतिलिपि (TTA नविकरणका लागि आवश्यक नपर्ने)
• प्रविधि दिनेवाला विदेशी व्यक्ति भएमा निजको पासपोर्टको प्रतिलिपि र बायोडाटा, प्रविधिको ज्ञान सम्बन्धमा प्रमाणित कागजात
• सम्बन्धित उद्योगको सञ्चालक समितिको निर्णय
• प्रविधि दिने विदेशी कम्पनी भएमा कम्पनी दर्ता प्रमाणपत्रको प्रतिलिपि, प्रवन्धपत्र, नियमावली, कम्पनी निर्णय र कम्पनी प्रोफाइल
• अख्तियारनामा र अख्तियारवालाको परिचय खुल्ने कागजात
निर्देशक/शाखा अधिकृत ३ देखि ७ दिन निशुल्क -
4 व्यवसायिक भिसा नयाँ उद्योगको लागि
• तोकिए बमोजिमको आवेदन फाराम
• उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि
• उद्योगमा लगानी गरेको प्रमाण
• पासपोर्ट र अन्तिम भिसाको प्रतिलिपि
• उद्योगको प्रगति विवरण सञ्चालनको स्थिति
• आवश्यकतानुसार निरीक्षण प्रतिवेदन
भिसा नविकरणः
सञ्चालनमा आइनसकेको उद्योगको लागिः
• तोकिए बमोजिमको आवेदन फाराम
• बैंकिङ्ग च्यानल मार्फत उद्योगमा विदेशी लगानी भित्रिएको प्रमाण
• करचुक्ता प्रमाणपत्र तथा लेखापरीक्षण प्रतिवेदन
• पासपोर्ट र अन्तिम भिसाको नोटरी प्रमाणित प्रतिलिपि
• कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित अद्यावधिक शेयर लगत
• उद्योगको प्रगति विवरण एवम् सञ्चालनको स्थिति
सञ्चालनमा आइसकेका उद्योगको लागिः
• तोकिए बमोजिमको आवेदन फाराम
• बैंकिङ्ग च्यानल मार्फत उद्योगमा विदेशी लगानी भित्रिएको प्रमाण
• करचुक्ता प्रमाणपत्र तथा लेखापरीक्षण प्रतिवेदन
• पासपोर्ट र अन्तिम भिसाको नोटरी प्रमाणित प्रतिलिपि
• कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित अद्यावधिक शेयर लगत
• उद्योगको प्रगति विवरण एवम् उद्योग निरीक्षण प्रतिवेदन
• उद्योग सञ्चालनका लागि तयार भएको पूर्वाधारको विवरण
• विदेशी लगानीकर्ता कम्पनीको प्रतिनिधि भएमा प्रतिनिधि नियुक्ति पत्र, कम्पनी निर्णय, विदेशी लगानीकर्ताको आश्रित भएमा लगानीकर्तासँगको नाता प्रमाणित कागजातको नोटरी प्रमाणित प्रति
निर्देशक/शाखा अधिकृत तुरुन्त निशुल्क
5 विदेशी विशेषज्ञ कामदारको श्रम स्वीकृति र गैह्र पर्यटकीय भिसा क) विज्ञापन मार्फत आउने विदेशी जनशक्तिको लागि
• निवेदन
• उद्योग दर्ता प्रमाणपत्र, PAN दर्ता प्रमाण पत्र ।
• पूर्ण रूपमा भरेको गैह्र पर्यटक भिसा आवेदन फाराम
• नेपाली राष्ट्रिय दैनिकस्तरको पत्रिकामा प्रकाशित विज्ञापनको सक्कल प्रति, प्रकाशित सूचनामा नेपाली नागरिकलाई प्राथमिकता दिइने व्यहोरा उल्लेख हुनुपर्ने, पुँजी क्षमता र कार्यप्रकृतिका आधारमा विज्ञापन हुने पदको सीमा तोक्नुपर्ने
• कम्पनी र विदेशी लगानीकर्ताको सम्झौताको प्रति (अवधि र सुविधा खुलाउनु पर्ने)
• कम्पनीको सञ्चालक समितिको निर्णय प्रति
• विदेशी कामदारको पासपोर्ट तथा भिसाको नोटरी प्रमाणित प्रति
• विदेशी कामदारको बायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम सम्बन्धी प्रमाणपत्रहरू
• करचुक्ता प्रमाणपत्र
• प्रस्तावित विदेशी कामदारबाट प्रशिक्षित हुने नेपाली कामदारको विवरण
• निरीक्षण प्रतिवेदन
• उद्योगको प्रगति विवरण
• पर्यटक भिसामा बसेको ६० दिन भित्र आवेदन गर्नुपर्ने
• दोश्रोपटक भिसा माग गर्दा करचुक्ता प्रमाणपत्र र कार्यप्रगति पेश गर्नुपर्ने
ख) प्रविधि हस्तान्तरण सम्झौता मार्फत आउने विदेशी जनशक्तिका लागि
• निवेदन
• उद्योग दर्ता प्रमाणपत्र, PAN दर्ता प्रमाण पत्र ।
• पूर्ण रूपमा भरेको गैह्र पर्यटक भिसा आवेदन फाराम
• प्रमाणित प्रविधि हस्तान्तरण सम्झौता (TTA), यस्तो सम्झौतामा गरिएको व्यवस्था प्रचलित कानूनसँग बाझिन गएमा प्रचलित कानून बमोजिमको व्यवस्था कायम हुने
• कम्पनी र विदेशी लगानीकर्ताको सम्झौताको प्रति (अवधि र सुविधा खुलाउनु पर्ने)
• कम्पनीको सञ्चालक समितिको निर्णय प्रति
• विदेशी कामदारको पासपोर्ट तथा भिसाको नोटरी प्रमाणित प्रति
• विदेशी कामदारको बायोडाटा, शैक्षिक योग्यताको प्रमाणपत्र, तालिम सम्बन्धी प्रमाणपत्रहरू
• करचुक्ता प्रमाणपत्र
• प्रस्तावित विदेशी कामदारबाट प्रशिक्षित हुने नेपाली कामदारको विवरण
• निरीक्षण प्रतिवेदन
• उद्योगको प्रगति विवरण
• पर्यटक भिसामा बसेको ६० दिन भित्र आवेदन गर्नुपर्ने
• दोश्रोपटक भिसा माग गर्दा करचुक्ता प्रमाणपत्र र कार्यप्रगति पेश गर्नुपर्ने
निर्देशक/शाखा अधिकृत तुरुन्त निशुल्क
6 आवासिय भिसा सिफारिसका लागि • आवेदन
• पासपोर्ट र अन्तिम भिसाको नोटरी प्रमाणित प्रतिलिपि
• एकै पटकमा कम्तिमा दश लाख अमेरिकी डलर वा सो बराबरको परिवर्त्य विदेशी मुद्रामा लगानी भित्रिएको प्रमाण
• करचुक्ता प्रमाणपत्र र लेखापरीक्षण प्रतिवेदन
• कम्पनी रजिष्ट्रारको कार्यालयबाट प्रमाणित अद्यावधिक शेयर लगत
• उद्योग सञ्चालन सम्बन्धमा भएको निरीक्षण प्रतिवेदन
निर्देशक/शाखा अधिकृत तुरुन्त निशुल्क
7 विदेशी लगानी स्वीकृति पत्र प्राप्त गर्नु अघि राख्नु पर्ने धरौटी रकम सम्बन्धमा स्थिर पुँजी रू. 2 करोड भन्दा माथि रू. २००००।–
राष्ट्रिय वाणिज्य बैंक, टेकु शाखा, कोड नं. ३७-३०७-०७ खाता नं., १०००२०३
निर्देशक/शाखा अधिकृत स्वीकृत भएको दिन रू. २००००।– (धरौटी)

अनुमति तथा दर्ता शाखा

क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
1 उद्योग दर्ता १ उद्योग दर्ता निवेदन फारम
२ उद्योगको परियोजना प्रस्ताव
३ कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र , स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि
४ साझेदारी फारम भएमा साझेदारी करार
५ सञ्चालकहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
६ आवश्यकतानुसार स्वीकृत IEE वा EIA प्रतिवेदन
शाखा अधिकृत /निर्देशक १५ दिन निशुल्क
2 उधोग अनुमति १ उद्योग दर्ता निवेदन फारम
२ उद्योगको परियोजना प्रस्ताव
३ कम्पनी भएमा कम्पनी दर्ता प्रमाणपत्र, स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि
४ साझेदारी फर्म भएमा साझेदारी करार
५ सञ्चालकहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
६ आवश्यकतानुसार स्वीकृत IEE वा EIA प्रतिवेदन
शाखा अधिकृत / निर्देशक १ महिना पुँजी अनुसार तोकिए बमोजिम
3 उद्योगको स्थिर पुँजी / क्षमता वृद्धि / उदेश्य थप १ तोकिएको निवेदन फारम
२ उत्पादन विवरण
३ स्वीकृत तथा थप हुने क्षमता र पुँजीको तुलनात्मक विवरण
४ बृद्धि अनुसार IEE वा EIA गर्नुपर्ने भएमा सो अनुसारको कागजात
शाखा अधिकृत / निर्देशक १५ दिन निशुल्क
4 विद्युत शक्ति वृद्धि १ जडित विद्युत शक्तिको प्रमाण
२ स्वीकृत माशिनेरी विवरण
३ प्रस्तावित उदेश्य थप विद्युत शक्ति
शाखा अधिकृत / निर्देशक २ दिन पुँजी अनुसार तोकिए बमोजिम
5 उद्योगको ठाँउसारी १ निवेदन
२ वातावरणीय परिक्षण गर्नुपर्ने उद्योगको हकमा स्वीकृत IEE/EIA
३ अन्य उद्योगको लागि सम्बन्धित स्थानीय निकाएको सिफारिस समेतका निवेदन
४ विदेशी नागरिक भए पासपोर्टको प्रमाणित प्रतिलिपि
५ विदेशमा रहेको उद्योगको शाखा उद्योग खोल्ने भए उद्योगको बोर्ड बैठकको निर्णय , उद्योग दर्ता प्रमाणपत्र , नियमावली, कम्पनी प्रोफाइल, बैंङ्क क्रेडिटिविलिटि सर्टिफिकेट (Bank Credibility Certificate) र अख्तियारनामा
६ आफ्नो जग्गा भवन भए सोको प्रमाणपत्र वा घरजग्गा करारमा लिएको भए करार सम्झौता
शाखा अधिकृत /निर्देशक IEE/EIA गर्नुपरेमा सो स्वीकृत एवंम अन्यको हकमा दुइ दिन निशुल्क
6 शेयर हस्तान्तरण १ सञ्चालक समितिको निर्णय
२ शेयरको पछिल्लो प्रमाणित लागत
३ शेयर छोडपत्रको कागजात
४ शेयर लिनेको निवेदन
५ नेपाली नागरिक भए नागरिकताको प्रमाणपत्र
६ विदेशी नागरिक भए पासपोर्टको फोटोकपी
७ सनाखत
शाखा अधिकृत / निर्देशक ३ दिन निशुल्क
7 उद्योग सञ्चालनको म्याद थप १ निवेदन
२ उद्योग स्थापनातर्फ भएको प्रगति विवरण
३ उद्योग सञ्चालनको पूर्व स्वीकृतपत्र
४ आगामी दिनको कार्ययोजना
५ हालसम्म उद्योगमा भएको लगानीको विवरण
६ हालसम्म भएको उद्योगको भौतिक पूर्वाधारको अवस्था
शाखा अधिकृत / निर्देशक २ दिन पुँजी अनुसार तोकिए बमोजिम
8 स्किम प्रमाणित १ निवेदन
२ माग गरेको स्किमको प्रति
अधिकृत (प्रा.)/निर्देशक १ दिन पुँजी अनुसार तोकिए बमोजिम
9 नामसारी १ बिक्रीमा कागजात (खरिद बिक्रीको कागजात )
२ सनाखत
शाखा अधिकृत/ निर्देशक २ दिन निशुल्क
10 संयुक्त लगानी सम्झौता प्रमाणित १ निवेदन
२ संयुक्त लगानी सम्झौता ३ प्रति
शाखा अधिकृत/ निर्देशक २ दिन निशुल्क

योजना अनुगमन तथा औद्योगिक तथ्याँक शाखा

क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
1 कच्चा पदार्थ खपत नर्म्स निर्धारण तथा पुनरावलोकन। १. कच्चा पदार्थ खपत नर्म्स निर्धारण तथा पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८१ को अनुसूची -२ बमोजिमको आवेदन।
२ . पूर्णरूपमा भरिएको कच्चा पदार्थ खपत नर्म्स निर्धारण तथा पुनरावलोकन सम्बन्धी मापदण्ड, २०८१ को अनुसूची -३ बमोजिमको फारम।
३ . उद्देश्य र क्षमता स्पष्ट खुल्ने उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि।
४ . कच्चा पदार्थको गुणस्तर र उत्पादन प्रक्रियाको प्रविधि सहितको विवरण।
५ . पछिल्लो दुई आर्थिक वर्षको उत्पादन र कच्चा पदार्थ खपत विवरण।
६ . पछिल्लो दुई आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनको प्रतिलिपि र करचुक्ता प्रमाणपत्रको प्रतिलिपि।
७ . कच्चा पदार्थ खरिद तथा आयात प्रमाणपत्रको प्रतिलिपि।
८ . यसअघि नर्म्स कायम भएको भए नर्म्स सम्बन्धी विभागको पत्रको प्रतिलिपि।
तथ्याङ्क अधिकृत/ ईन्जिनियर/निर्देशक १ महिना (उद्योग निरिक्षण गर्नुपर्ने हकमा उद्योग निरिक्षण प्रतिवेदन प्राप्त गरेको २१ दिनभित्र) नि: शुल्क

औधोगिक सम्पत्ति शाखा

क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
1 स्वदेशी पेटेन्ट दर्ता १ . निम्न कुरा खुलेको रितपूर्वकको दरखास्त
• पेटेन्ट आविष्कारको नाम, ठेगाना र पेशा
• आफैं आविष्कार नभए अन्यबाट हक प्राप्तिको प्रमाण
२ . निम्न कुराहरु समावेश भएको पेटेन्ट सम्बन्धी आलेख
• पेटेन्टको मजबुन(Abstract)
• पेटेन्ट बनाउने सञ्चालन वा उपयोग गर्ने तरिका
• पेटेन्ट कुनै सिद्धान्त वा फर्मुलामा आधारित भए सोको विवरण
• पेटेन्टको विवरण सहितको आवश्यकतानुसार नक्सा तथा रेखाङ्कन
• अधिकार सुरक्षित गर्न खोजिएको दावीको विवरण
• आविष्कारको नाम, ठेगाना र पेशा
• पेटेन्ट धनीको नाम र ठेगाना ।
३ . प्रतिनिधि मनोनयन गगरिएको भएमा अधिकारनामा ।
४ . अख्तियारवालाको परिचयपत्र ।
५ . दरखास्त दस्तुर बुझाएको रसिद ।
औद्योगिक सम्पत्ति शाखा / शाखा अधिकृत/निर्देशक तोकिए बमोजिम आवेदन रु. २००० दर्ता रु. १००००
2 विदेशी पेटेन्ट दर्ता स्वदेशी पेटेन्ट दरखास्तमा उल्लेख भएको बाहेक देहायका कागजातहरु
• शुरु आवेदक अन्य मुलुकमा भए Priority date सम्बन्धी प्रमाण
• विदेशमा दर्ता भइसकेको अवस्थामा पेटेन्ट दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/ निर्देशक तोकिए बमोजिम आवेदन रु. २००० दर्ता रु. १००००
3 स्वदेशी डिजायन दर्ता १ . डिजायन दर्ताको लागी निवेदन
२ . निम्न कुराहरू समावेश भएको डिजाईन सम्बन्धी
आलेख ४ प्रति
• डिजायनको नाप, नक्सा(With plan, elevation, side view) चार प्रति
• मौलिकता झल्किने दावीको विवरण
• डिजायनर्ताको नाम, ठेगाना र पेशा ।
३ . दरखास्त दस्तुर बुझाएको रसिद
४ . प्रतिनिधि मनोनयन गरिएको भए अधिकारनामा
५ . अधिकार प्राप्त गर्नेको परिचय खुल्ने कागजात
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/ निर्देशक तोकिए बमोजिम आवेदन रु. १००० दर्ता रु. ७०००
4 विदेशी डिजायन दर्ता स्वदेशी डिजायन दर्तामा भएको बाहेक देहायका कागजातहरू
• प्राथमिकता मिति (Priority Date) सम्बन्धी दावि भएमा प्रमाण
• विदेशमा दर्ता भएको डिजायन दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
• प्रतिनिधी मनोनयनको अधिकारनामा र नेपालमा पत्राचार गर्ने ठेगाना
• अधिकार प्राप्त गर्नेको परिचयपत्रको कागजात
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/ निर्देशक तोकिए बमोजिम आवेदन रु. १००० दर्ता रु. ७०००
5 स्वदेशी ट्रेडमार्क दर्ता १ . पूर्ण रुपमा भरिएको दरखास्त फाराम (अनुसूची १०
बमोजिम)
२ . सम्बन्धित उद्योग वा व्यवसाय संचालन गर्ने अनुमति वा दर्ता प्रमाणपत्रको प्रतिलिपि
३ . ट्रेडमार्क(चिन्ह) ४ प्रति नमूना (बढिमा ८x८ से.मि.) (सो नमूनामा उद्योग व्यवसायको नाम, ठेगाना र प्रयोग हुने वस्तु वा सेवा समेत स्पष्ट उल्लेख भएको हुनु पर्दछ।)
४ . दरखास्त दस्तुर बुझाएको रसिद ।
५ . प्रतिनिधी मनोनयन गरिएको भएमा अधिकारनामा र
अधिकार प्राप्त गर्नेको परिचय खुल्ने कागजात ।
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/ निर्देशक तोकिए बमोजिम आवेदन रु. १००० दर्ता रु. ५०००
6 विदेशी ट्रेडमार्क दर्ता स्वदेशी ट्रेडमार्क दर्ताका सम्दर्भमा उल्लेख भएका बाहेक देहायका कागजातहरू
१ . विदेशमा दर्ता भई म्याद बहाल रहेको ट्रेडमार्क दर्ता
प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
२ . ग्राह्यता माग गरेको अवस्थामा ग्राह्यता (Priority Date)
सम्बन्धी पत्र ।
३ . अधिकारनामा र नेपालमा पत्राचार गर्ने ठेगाना
४ . अधिकार प्राप्त गर्नेको परिचय खुल्ने कागजात
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/ निर्देशक तोकिए बमोजिम आवेदन रु. १००० दर्ता रु. ५०००
7 पेटेन्ट नविकरण १ . निवेदन
२ . पेटेन्ट दर्ताको सक्‍कल प्रमाणपत्र
३ . नविकरण दस्तुर बुझाएको रसिद
४ . प्रतिनिधि मनोनयन गरिएको भए अधिकारनामा
५ . विदेशी पेटेन्टको हकमा होम रजिष्ट्रेशन सर्टिफिकेट
नविकरण भएको प्रमाण ।
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/ निर्देशक ३ दिन पहिलो पटक रु. ५००० दोश्रो पटक रु. ७५००
8 डिजायन नविकरण १ . निवेदन
२ . डिजायन दर्ताको सक्‍कल प्रमाणपत्र
३ . नविकरण दस्तुर बुझाएको रसिद
४ . प्रतिनिधि मनोनयन गरिएको भए अधिकारनामा
५ . विदेशी डिजायनको हकमा होम रजिष्ट्रेशन सर्टिफिकेट
नविकरण भएको प्रमाण ।
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/ निर्देशक ३ दिन पहिलो पटक रु. १००० दोश्रो पटक रु. २०००
9 ट्रेडमार्क नविकरण १ . निवेदन
२ . ट्रेडमार्क दर्ता सक्‍कल प्रमाणपत्र
३ . नविकरण दस्तुर बुझाएको रसिद
४ . उद्योग वा व्यवसाय नविकरणको प्रमाण
५ . करचुक्ता प्रमाणपत्र
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/निर्देशक ३ दिन म्याद समाप्त भएको ३५ दिन भित्र रु. ३५००, म्याद समाप्त भएको ३६ दिन देखि ६ महिना भित्र रु. ४५००/-
10 नामसारी तथा विवरण संशोधन १ . नामसारी गर्न संयुक्त निवेदन तथा विवरण संशोधनको निवेदन
२ . सम्झौता पत्र वा लेनदेन सम्बन्धी कागजात
३ . संशोधनको विवरण वा कागजात
४ . नामसारी तथा विवरण संशोधन दस्तुर बुझाएको रसिद
औद्योगिक सम्पत्ति शाखाका शाखा अधिकृत/निर्देशक ७ दिन पेटेन्ट नामसारी रु. ५००० , डिजायन नामसारी रु. ३००० , ट्रेडमार्क नामसारी रु. २०००, पेटेन्ट अभिलेख संशोधन रु. २००० , डिजायन अभिलेख संशोधन रु. १०००, ट्रेडमार्क अभिलेख संशोधन रु. १०००, दरखास्त संशोधन रु ५००
11 प्रमाणपत्रको प्रतिलिपि जारी १ .   दर्ता प्रमाणपत्रको प्रतिलिपि माग गरेको निवेदन२ .   प्रतिनिधि मनोनयन गरिएको भए अधिकारनामा३ .   अधिकार प्राप्त गर्नेको परिचय खुल्ने कागजात४ .   उद्योग वा व्यवसाय नविकरणको प्रमाण५ .   करचुक्ता प्रमाणपत्र६ . प्रमाणपत्रको प्रतिलिपि दस्तुर बुझाएको रसिद औद्योगिक सम्पत्ति शाखा / शाखा अधिकृत/निर्देशक ७ दिन पेटेन्ट रु. १००० , डिजायन रु. १००० , ट्रेडमार्क रु. २०००

घरेलु साना तथा मझौला उद्योग प्रबर्द्धन शाखा

क्र.सं. सेवाको विवरण आवश्यक कागजातहरु जिम्मेवार अधिकारी कार्य सम्पादन गर्न लाग्ने समय लाग्ने दस्तुर
1 उद्योग दर्ता १. उद्योग दर्ता निवेदन फारम
२. उद्योगको परियोजना प्रस्ताव
३. कम्पनी भएमा कम्पनी दर्ता प्रमाणपत्र, स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि
४. साझेदारी फारम भएमा साझेदारी करार  सञ्चालकहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
५. आवश्यकतानुसार स्वीकृत IEE वा  EIA प्रतिवेदन    
शाखा अधिकृत /निर्देशक १५ दिन निशुल्क
2 उद्योग अनुमति १. उद्योग दर्ता निवेदन फारम
२. उद्योगको परियोजना प्रस्ताव
३. कम्पनी भएमा कम्पनी दर्ता प्रमाण पत्र, स्वीकृत प्रबन्धपत्र तथा नियमावलीको प्रमाणित प्रतिलिपि
४. साझेदारी फर्म भएमा साझेदारी करार सञ्चालकहरुको नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि
५. आवश्यकतानुसार स्वीकृत IEE वा  EIA प्रतिवेदन
शाखा अधिकृत /निर्देशक बोर्डबाट अनुमति लिनुपर्ने बाहेकको हकमा १५ दिन निशुल्क
3 उद्योगको स्थिर पुँजी / क्षमता वृद्धि / उदेश्य थप १.  तोकिएको निवेदन फारम
२.  उत्पादन विवरण
३.  स्वीकृत, तथा थप हुने क्ष्यमता र पुँजीको तुलनात्मक विवरण
४.  बृद्धि अनुसार IEE वा  EIA गर्नुपर्ने भएमा सो अनुसारको कागजात
शाखा अधिकृत /निर्देशक ७ दिन निशुल्क
4 विद्युत शक्ति वृद्धि १.  जडित विद्युत शक्तिको प्रमाण
२.  स्वीकृत मेशिनरी विवरण
३.  प्रस्तावित उदेश्य थप विद्युत शक्ति
शाखा अधिकृत /निर्देशक २ दिन निशुल्क
5 उद्योगको ठाँउसारी १.  निवेदन
२.  वातावरणीय परिक्षण गर्नुपर्ने उद्योगको हकमा स्वीकृत IEE/EIA
३.  अन्य उद्योगको लागि सम्बन्धित स्थानीय निकायको सिफारिस समेतका निवेदन
४.  विदेशी नागरिक भए पासपोर्टको प्रमाणित प्रतिलिपि
५.  विदेशमा रहेको उद्योगको शाखा उद्योग खोल्ने भए उद्योगको बोर्ड बैठकको निर्णय, उद्योग दर्ता प्रमाणपत्र, नियमावली कम्पनी प्रोफाइल, बैंक क्रेडिबिलिटि सर्टिफिकेट (Bank Credibility Certificate) र अख्तियारी पत्र
६.  आफ्नो जग्गा भवन भए सो को प्रमाणपत्र वा घरजग्गा करारमा लिएको भए करार सम्झौता
शाखा अधिकृत/निर्देशक IEE/EIA गर्नुपरेमा सो स्वीकृत एवंम अन्यको हकमा दुई दिन निशुल्क
6 शेयर हस्तान्तरण १.  सञ्चालक समितिको निर्णय
२.  शेयरको पछिल्लो प्रमाणित लगत
३.  शेयर छोडपत्रको कागजात
४.  शेयर लिनेको निवेदन
५.  नेपाली नागरिक भए नागरिकताको प्रमाणपत्र
६.  विदेशी नागरिक भए पासपोर्टको फोटोकपी
७.  सनाखत
शाखा अधिकृत / निर्देशक ३ दिन निशुल्क
7 उद्योग सञ्चालनको म्याद थप १.  निवेदन
२.  उद्योग स्थापनातर्फ भएको प्रगति विवरण
३.  उद्योग सञ्चालनको पूर्व स्वीकृत पत्र
४.  आगामी दिनको कार्ययोजना
५.  हालसम्म उद्योगमा भएको लगानीको विवरण
६.  हालसम्म भएको उद्योगको भौतिक पूर्वाधारको अवस्था
शाखा अधिकृत / निर्देशक २ दिन निशुल्क
8 स्किम प्रमाणित १.  निवेदन
२.  माग गरेको स्किमको प्रति
अधिकृत (प्रा.)/निर्देशक १ दिन निशुल्क
9 नामसारी १ बिक्रीमा कागजात (खरिद बिक्रीको कागजात )
२ सनाखत
शाखा अधिकृत/ निर्देशक २ दिन निशुल्क
10 संयुक्त लगानी सम्झौता प्रमाणित १.  निवेदन २.   संयुक्त लगानी सम्झौता ३ प्रति
शाखा अधिकृत/ निर्देशक २ दिन निशुल्क

 KriwiAI

close
send